जुत्ताको तुना कसरी बाध्ने?
8,271,557 views |
टेरी मूर |
TED2005
• February 2005
टेरी मूर आफूले जिन्दगीभर जुत्ताको तुना गलत ढंगले बाधेका कुरा थाहा पाए । टेडको स्टेजमा आज उनले तुना बाध्ने गतिलो तरिका सिकाउदै छन्।
(नोट (इतिहास) : यो प्रस्तुति २००५ मा टेड को स्टेजमा श्रोताहरूको तर्फबाट दिइएको ३-मिनेटको पहिलो प्रस्तुति हो।