बस्न योग्य सबभन्दा उपयुक्त देश कुन हो ?
786,313 views |
टेड-एड |
TED-Ed
• June 2022
संसारमा बस्नका लागि सबभन्दा उपयुक्त देश कुन हो ? के यो उत्कृष्ट खाना भएको देश हो ? लामो औषत आयू भएको ? उत्कृष्ट हावापानी ? पछिल्लो ७० बर्ष, धेरैजसो सरकारहरू ज्यादातर एक अंकमा विश्वास गर्छन, कुल ग्राहर्स्थ उत्पादन, वा जिडिपी। तर त्यो कदापी हालको उद्देश्यकालागि तयार बनाइएको थिएन । र, कोही यस्तो पनि तर्क गर्छन कि हामीहरू यसको वृद्विको लागि लागिपरेका छौं । गुणस्तरीय जीवन मापनका लागि देशहरूका विभिन्न तरिकाहरूका बारे थाहा पाउनुस् । [ जेनिया गालचिनद्वारा निर्देशित, AIM Creative Studios, जर्ज जायदिनद्वारा वाचित, एन्ड्रिया आर्यसद्वारा संगितबद्द ]