तपाईं जन्मदिन केक पहेली समाधान गर्न सक्नुहुन्छ?
1,588,752 views |
Anjan Basnet |
TED-Ed
• January 2022
तिम्रो साथीको जन्मदिन भोलि हो, र उ फर्कदैछ...ठिकै छ...तिमीले बिर्सेका छौ।एउटा जिनोर्मस केक तयार गरिएको छ र तपाईंको काम उसको उमेरलाई चकलेट केन्द्रबिन्दुको रूपमा चित्रण गर्ने हो। जन्मदिन केटा एक विशाल छ, र तपाईं डराउनुहुन्छ कि यदि तपाईंको बिर्सने कुरा थाहा भयो भने, तपाईं भोजको हिस्सा बन्नुहुनेछ।के तपाईं पार्टी अघि आफ्नो साथीको उमेर पत्ता लगाउन सक्नुहुन्छ? मैरी ब्रोडस्कीले कसरी देखाउँछ। [Directed by Igor Coric, Artrake Studio, narrated by Addison Anderson, music by Cem Misirlioglu].