अपरिचित व्यक्तिसंग किन कुरा गर्नु आवश्यक छ
3,396,220 views |
कियो स्टार्क |
TED2016
• February 2016
"जब तपाईं अपरिचित व्यक्तिसंग कुरा गर्नुहुन्छ - तपाई आफ्नो र उनीहरुको दैनिक जीवनमा केही छाप छोड्दै हुनुहुन्छ " - कियो स्टार्कको बिचारमा / यस दिलचस्प कुराकानीमा स्टार्क अपरिचित संगको वर्तालापको गलत धारणाको बारेमा उल्लेख गर्दै नया मानिस संगको कुराकानीले जीवनमा लेराउने महत्वपूर्ण विषयको बारेमा उल्लेख गर्दैछिन् /