स्पेनिशको एउटा सानो इतिहास
441,515 views |
इआन स्ताभान्स |
TED-Ed
• August 2022
इशापूर्व तेस्रो शताब्दीको शुरूवातमा, रोमनहरूले आइबेरियन प्रायद्विपमाथि कब्जा जमाए । यो समयमा यस क्षेत्रमा विभिन्न क्षत्रीय भाषाहरूको प्रार्दुभाव भए, जुन अहिले स्पेनमा पर्दछ, जस्तै कास्तियान, क्यातालान र ग्यालिशियन। यी मध्य एक स्पेनिश हुनेछ, तर अर्को १५०० बर्षसम्म हैन । ती वर्षहरूले वैश्विक आधुनिक भाषा बनेको भाषाको शुरूवाती कथा भन्दछन् । इआन स्ताभानले स्पेनिश भाषाको उदयको इतिहास खोतलेका छन । [हर्नान्डो बहामानद्वारा निर्देशित, ग्लोबिज्को स्टुडियोज्, इआन स्ताभान्स द्वारा वर्णित, संगित - म्यानुअल बोर्डा ]