स्टेभेन आदिस: पिता-पुत्री बन्धन, एक पछि अर्को फोटो मा ...
1,609,426 views |
स्टेभेन आदिस |
TED2012
• February 2012
धेरै समय पहिले न्यु योर्क शहरमा, स्टेभेन आदिस आफ्नी १ बर्ष कि छोरीलाई पाखुरामा बोकेर एउटा कुनामा उभिए; र उनकी श्रीमतीले एउटा फोटो खिचिन | त्यो तस्विरले एउटा रिति सुरु गर्ने प्रेरणा दियो; जसमा आदिस र उनकी छोरी त्यहि फोटो खिच्छन, त्यहि ठाउमा, प्रत्येक बर्ष | आदिसले त्यो क्रमका १५ वटा मुल्यवान तस्बिरहरु देखाउछन् र खोतल्छन किन त्यो सानो र निरन्तर रितिले त्यति धेरै महत्व राख्छ भनेर |